काठमाडाैंबाट छुटेलगत्तै चक्रे मिलनलाई भक्तपुर लगियो

  • प्रकाशित मिति : २०८२ श्रावण २८, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडाैंबाट छुटेलगत्तै गुण्डा नाइके चक्रे मिलनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा अनुसन्धानका लागि भक्तपुर लगिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतले उनीसहितका १९ जनालाई धरौटीमा छाड्ने आदेश भएपछि भक्तपुरको मुद्दाको अनुसन्धानमा भक्तपुर लगिएको हो ।



उनलाई काठमाडौं अदालतले ३० हजार रुपैयाँ धरौटी मागेको थियो ।