काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलगायतलाई तत्काल पक्राउ गर्ने पक्षमा देखिएका छन् । भदौ २३ गते भएको जेनजी आन्दोलनमा सरकारबाट धेरै प्रदर्शनकारीहरूको हत्या...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । दशैंं बिदापछि आजदेखि सुनचाँदीको मूल्य निर्धारण भएकोसँगै एकैदिन ७ हजार ६ सयले बढेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि असोज १२ मा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको थियो । यो हालसम्म कै उच्च मूल्य पुगेको हो । यसैगरी चाँदीको...